चौथो रामपुर महोत्सव तथा व्यापार मेला – २०८१ मा झाकी ¥यालीमा सहभागी हुनुभई अनुशासन, साजसज्जा, लोक कलासंस्कृति प्रदर्शनीमा श्री ज्याग्दी खोला गुरुङ समाज प्रथम, धर्मोदय दशावतार बालन सांस्कृतिक समूह द्धितीय, रामपुर लाखे नाच तृतीय र दर्शन ठकुरी समाज रामपुर सान्वना स्थान हासिल गर्न सफल हुनुहुने समूह र सम्पूर्ण सहभागी समूहले मेला तथा महोत्सव लाई सफल बनाउनु भएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।